| AIRPORT ARRIVAL PLAN |
a. युनिटीको सदस्य अन्तर्गत स्वदेशी तथा विदेशी A.A.Plan ले जीवनभरि त्रिभुवन अन्तर्राष्टिय विमान स्थलबाट भित्रिने सदस्यको लागि हो।
b. Airport बाट युनिटी होटेलसम्म नि:शुल्क यात्राको सेबा(Transportation)
c. एक रात नि:शुल्क बास । (Free Lodging)
d. एक छाक बेलुकिको खाना र बिहानको खाजा नि:शुल्क ।
e. यो योजना International Airport मा उत्रने यात्रु युनिटी सदस्यलाई मात्र लागु हुनेछ ।
f. International Airport उत्रने Date & Time २४ घण्टा अगाडि अवगत गराउनु पर्ने छ । |
|