Untitled Document

वायो डिजलको अत्यन्त जरुरी सूचना

युनिटी लिडरहरुको विशेष मागलाई ध्यानमा राखी विउ बुकिङ गर्न इच्छुक सदस्यहरुले आफ्नो नजिक पर्ने युनिटीको शाखा कार्यालयको Counter बाट नगद रकम जम्मा गरी आवश्यक विउ बुकिङ गर्न सकिने जानकारी गराईन्छ। बुकिङ गर्दा स्पष्ट खुलेको युनिटी परिचय पत्रको फोटोकपी संलग्न गराउनु होला।
धन्यवाद

पुनश्च : वायो डिजल सम्बन्धि यहि फाल्गुण २६ गते देखि क्षेत्रीय प्राविधिक तालिम गरिने छ र यसको विस्तृत जानकारी फाल्गुण २२ गतेको सूचनामा जानकारी गराइने छ। साथै २४ गते वायो डिजल सम्बन्धि वृहत पत्रकार सम्मेलन युनिटी टावरमा गरिने जानकारी गराइन्छ। पत्रकार सम्मेलन हुने समय दिनको ४:३० बजे हुनेछ।

युनिटी क्रिस्टल वायो इनर्जी नेपाल लि.
मार्केटिङ विभाग

 
All © unitylife.net