गोरखा युनिटी लाईफको शाखा कार्यालय स्थापना
गोरखामा युनिटी लाईफ शाखा कार्यालय स्थापना भईसकेको कुरा सम्पूर्ण युनिटीयनहरुलाई जानकारी गराउँछौं। साथै यसै सूचनालाई आधार मानी यही माघ २२ गते शुक्रबार ११:०० बजे हुन गईरहेको समिति गठन कार्यक्रममा गोरखाबासी सम्पूर्ण युनिटीयन साथीहरुलाई उपस्थितको लागि अनुरोध गरिन्छ।
सम्पर्कः
डाक बहादुर पराजुली
मोबाइल नं.: ९८५१०६०४११
हरामटारी गोरखा
युनिटी व्यवस्थापन
|