वायो डिजल सम्बन्धी अत्यन्त जरुरी सूचना
उपरोक्त सम्बन्धमा सजिवन (Jatropha) को खेती शुरुवात गर्ने प्रकृया पूरा भइसकेको जानकारी गराउदै आफ्ना Organization भित्र रहेकासदस्यहरुको लागि यस योजना द्वारा आफ्नो Organization लाई प्रभावकारी ढंगले अघि बढाउनको लागि खेर गईरहेको जमिनमा Jatropha खेती गरी समाजको आर्थिक तथा वातावरणीय विकासमा महत्वपूर्ण योगदान पुर्याउन अपिल गर्दछौं। यसरी Jatropha खेती द्वारा राष्ट्रलाई दुईदेखि ५ बर्ष भित्रमा इन्धनको लागि आत्मनिर्भर गराउने उद्देश्यले भर्खरै मात्र भारतबाट १ लाख के.जी. बिउ आयात गरी सकिएको छ। त्यसैले इच्छुक उद्यमी तथा युनिटीयनहरुले आफुलाई चाहिएको मात्रामा बिउ प्राप्त गर्नको लागि प्रति के.जी. रु. २,०००/- (दुईहजार) का दरले युनिटी क्रिस्टल वायोइनर्जी नेपाल लि.को नाममा रहेको NIC बैंक, सामाखुशी शाखाको खाता No. 000260 'C/A' मा deposite गरी बिउ सरक्षित गर्नुहोला।
बिउको बुकिङ २०६६ फाल्गुण १० गते भित्र गरी सक्नु पर्नेछ र १० गते भित्रमा बुकिङ गर्नु हुने महानुभावहरुलाई तुरुन्तै Jatropha खेती सम्बन्धी विशेष तालिमको व्यवस्था गरिएको छ। उक्त समय भन्दा पछाडी बिउको मात्रा कमी हुन सक्ने भएकोले त्यस पश्चात बिउ उपलब्ध गराउन नसकिने समेत जानकारी गराइन्छ।
विस्तृत जानकारीको लागि युनिटी केन्द्रीय कार्यालयको रिसेप्सनमा सम्पर्क गर्नुहोला।
फोन नं.: ०१-५५३६७३५
मोबाइल नं.: ९८४१४४५२६८ (जनक भट्टराई), ९८५१११०२१५ (दिपक भट्टराई)
नोट : प्रति हेक्टर (1½ विघा) जमिन बराबर २ के.जी विउ अावश्क हुन्छ ।
युनिटी क्रिस्टल वायोइनर्जी नेपाल लि.
मार्केटिङ विभाग
|