युनिटी मलेशिया कार्यालयमा नियमित नेतृत्व विकास तालिम
युनिटीको राष्ट्र निर्माण अभियानमा अन्तर्राष्ट्रिय क्षेत्रमा यसका योजना तथा सुविधाहरु स्वदेशी तथा विदेशीहरुलाई उपलब्ध गराउँदै आएको हाम्रो यस शाखा कार्यालय युनिटी लाईफ क्वालालम्पुर मलेशियाबाट पाक्षिक रुपमा नेतृत्व विकास तथा व्यवसायिक तालिम स-शुल्क आरम्भ गरेको जानकारी गराउँदछौं। हरेक १५ दिनको फरकमा संचालन गरिने यस प्रकारको विशेष तालिमले मानिसहरुमा लुकेर बसेको प्रतिभा उजागर गर्नुका साथै र त्यसको व्यवसायिक प्रयोजनको बारेमा विशेष जानकारी प्राप्त गर्न सकिनेछ। साथै, यस कार्यालयबाट नियमित रुपमा युनिटी प्रशिक्षण कार्यक्रम संचालन हुँदै आएको जानकारी गराउँदछौं।
नोट : नेतृत्व विकास तालिम लिन इच्छुक महानुभावहरुलाई सम्बन्धित कार्यालयमा अग्रिम सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नु हुन जानकारी गराईन्छ।
युनिटी लाईफ ईन्टरनेशनल एस.डि.एन. बि.एच.डी
फोन नं. : ००६०२०३२५३२
क्वालालम्पुर, मलेशिया
|