युनिटी स्मार्ट टिम यु.ए.ई. बिधान ब्यावस्थापन समितीको बैठक बारे सूचना
उपरोक्त सन्बन्धमा २२ जनवरी मा गठन भएको बिधान ब्यावस्थापन समितीको बिशेष छलफल रहेको हुँदा सम्पूर्ण बिधान ब्यावस्थापन समितीका साथीहरु र युनिटी स्मार्ट टिम उपसमितिका अध्यक्ष ज्यु हरु लाई निम्न मिती स्थान र समयमा अनिबार्य उपस्थितीको लागि अनुरोध गरिन्छ उपस्थित हुन नसक्ने अध्यक्षज्युले आफ्नो प्रतिनिधिलाई पठाउनु हुन अनुरोध गरिन्छ।
धन्यवाद
युनिटी स्मार्ट टिम यु ए ई केन्द्रिय समिती
मिती:- शुक्रबार ५ फर्बरी २०१०
स्थान:- बरदुबई
समय:- बिहान् ठीक ०९:४५
संपर्क:- युनिटी स्मार्ट टिम यु ए ई केन्द्रिय समिटी
आकाश के शि :- ०५६६२३५७८६
बाबुराम बि के :- ०५५९०८६९८९
बिष्णु प्रसाद घिमिरे :- ०५०७०७३५६२
भिम गुरुङ :- ०५०४२३७४५६ |