Untitled Document

धमाका बिजेताहरुलाई सूचना

प्रस्तुत विषयमा आफ्ना आदरणीय सदस्य महानुभावहरुलाई कम्पनीले ल्याएको दशैं, तिहार ल्याएको कुरा बित्तितै छ सोही धमाकाका टि.भी. विजेताहरुले आफ्नो पुरस्कार मिति २०६६-११-२६ गते देखि हप्ता दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय युनिटी टावर, जावलाखेलको C.C.U.1 Reception Desk मा संपर्क गर्नु हुन जानकारी गराइन्छ।

युनिटी व्यवस्थापन
केन्द्रिय कार्यालय
जावलाखेल, युनिटी टावर

 
All © unitylife.net